प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न

लण्डन । नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएर रहेको नेपाली बौद्धिक समुदायले नेपाललाई सहयोग गर्न तत्परता देखाएको छ । प्राध्यापक डा सुर्य सुवेदीले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा डोर्याउने अभियानमा सहयोग गर्न बौद्धिक समुदाय तयार रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनपछि देशमा लामो राजनीतिक सक्रमणको अन्त्य भएको र … Continue reading प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न